काठमाण्डौ, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्ता प्रक्रियामा चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर भद्रपुर नगरपालिकाबाट उम्मेदवार बनेका मौलिक ...