काठमाडौँ, ३ बैशाख । पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९८६ जनाको पिसिआर र २ हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार ...