काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएको छ ।सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ...