साउन ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको ...