ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


एबीसी / संवाददाता
श्रावण २८, २०७९ शनिबार  १० : १३ बजे

काठमाडौं, २८ साउन । नेकपा माओवादी स्थायी कमिटी बैठक जारी छ । बैठक बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि सुरु भएको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पार्टी पदाधिकारी चयन एवं संगठनका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि बसेको स्थायी समिति बैठकमा नेताहरुले यथाशिघ्र पदाधिकारीको चयन गर्नुपर्ने माग गरेका थिए । बीचमा प्रचण्ड भ्रमणका कारण माओवादीका बैठक स्थगित भएको थियो ।

बैठकमा प्रचण्डले जापान भ्रमणबारे ब्रिफिङ समेत गर्दैछन् । बैठकमा निर्वाचनमा सत्तागठबन्धनका सहयात्री दलहरुसँग तालमेल गर्दा पार्टीको पोजिशनलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा समेत छलफल हुनेछ ।  सत्तारुढ दलहरुले तालमेलका लागि मापदण्ड बनाउन बनाएको कार्यदलको बैठक दुई पटकसम्म बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com