तुलसीपुर, १४ चैत । यस वर्ष दाङमा विगतभन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ ।“अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,” तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ ...