काठमाडौं १४ चैत । थ्री नेसन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा हेडबाट गोल गर्दै फाइनल यात्रा तय गराएका हुन्। नेपालका लागि ...