काठमाडौं, १५ चैत्र । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिने बैठक ुबाइल्याटरल ल्यान्ड फोर्सेस टकु सम्पन्न भएको छ । अस्ति सोमवारदेखि आज बुधवारसम्म काठमाण्डौमा भएको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदानलगायतका विषयमा छलफल भएको नेपाली सेनाले ...