काठमार्डौ, ३१ साउन । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आएको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वमा आठजनाको टोली काठमाडौं आएको हो । काठमाडौं पुगेलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ । उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको ...