काठमार्डौ, ३१ साउन । भारतले नेपाली सेनालाई दुईवटा एडभान्स लाइट हेलिकोप्टर एएलएच अनुदानमा दिने भएको छ। भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई अनुदान सहायतास्वरुप दिइने ‘ध्रुव’ नामका दुई एडभान्स लाइट हेलिकोप्टरको सम्झौताका लागि प्रधान सेनापति प्रभुराम शर्मा भदौ ७ गते भारत जाँदैछन्। उनी भदौ ११ सम्म ...