काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन्। सम्पादकहरुको टोलीसँग मंगलबार बालुवाटारमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले उपाध्यक्ष महराका बाबुछोरामाथि छानबिन थालिने बताएका हुन्। महराको स्पष्टीकरण स् मैले ...