ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्फेरि विघटनतिर लान खोजिँदैछ, सफल हुन दिँदैनौँ :प्रधानमन्त्री


abc

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोधलाई वर्तमान संसद् असफल बनाउने खेल भएको बताएका छन्।

मंगलबार बालुवाटारमा सम्पादकहरुको टोलीसँगको छलफलका क्रममा उनले एमालेको पछिल्लो कदमबारे गम्भीर टिप्पणी गरेका हुन्।

एमालेलाई पहिलो पटक संसदीय समितिका तीनवटा सभापति दिँदा पनि निहुँ खोज्ने काम गरिरहेको पनि उनले बताएका छन्।

‘अब त संसद् खुल्ला भन्ने वातावरण बनायो, फेरि कुरो बिग्रिन्छ। पहिलो पटक प्रमुख प्रतिपक्षीलाई तीनवटा संसदीय समितिको सभापति दिइयो। तर संसद खुलेन’, उनले भने, ‘बालुवाटारमा सहमति भयो, सभामुखलाई पनि भनियो। तर बालुवाटारमा भएको सहमति बानेश्वर पुग्दा किन भाँडियोरु’

उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण र संसद्‍मा अवरोधबीच केही न केही कडी जोडिएको हुन सक्ने शंका जनाएका छन्।

‘यो ललिता निवास प्रकरण र संसद्‍ नखोल्ने कुरा कतै जोडिएको जस्तो देख्छु म’, उनले भने, ‘संविधान डिरेल गर्ने, संसद् विघटन गराउनेतिर कसैले लागेको जस्तो देखियो। तर त्यो सफल हुन्न।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com