काठमाडौं, १९ भदौ । सांसद अमरेशकुमार सिंहले लेखा समितिमा अडिट गर्नका लागि सीए राख्ने प्रस्ताव गरेका छन् । मंगलबार बसेको लेखा समितिको बैठकमा उनले समितिमा सीए राख्न प्रस्ताव गरेका हुन् । उनले समितिमा पूर्वअर्थमन्त्रीलाई नराख्न प्रस्ताव गरे । पूर्वमन्त्रीलाई समितिमा राख्दा स्वार्थ बाझिने उनको भनाइ ...