काठमाडौं, २१ भदौ । जी २० शिखर सम्मेलनका लागि विश्वका शक्तिशाली नेताहरु राजधानी नयाँ दिल्ली आउन लाग्दा भारतले अनेक तयारी गरिरहेको छ। राजधानी वरिपरि लडाकु विमान उडाउनेदेखि भित्तामा चित्र बनाउने र सरकारी भवनबाट बाँदरको हुल लखेट्ने काम पनि चलिरहेको छ। भारतका लागि यो क्षण बहुप्रतीक्षित ...