काठमाडौं, २१ भदौ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सकिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गरी हालिएको रिट निवेदनमा आज जवाफी बहस सकिएको हो। निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको हो। अब ...