काठमाडौं, २२ भदौ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले संशोधन गरेको उड्डयन सञ्चालन निर्देशिकामा अन्योलता देखिएको छ। प्राधिकरणले वायुसेवा कम्पनीले ‘एकाउन्टेबल डाइरेक्टर’ नियुक्त गर्दा स्वीकृति लिने व्यवस्था स्पष्ट नभएको हो। निजी क्षेत्रका वायुसेवा कम्पनीले आफ्नो प्रबन्ध निर्देशक आफैँ चयन गरे पनि सरकारी स्वामित्वको वायुसेवा निगमको नेतृत्व ...