काठमाडौं, २२ भदौं । शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स ड्रुक एयर को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा ड्रुक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्ने छ । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ...