काठमाडौं, २५ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने इजरायलका ऊर्जामन्त्री काट्जले घोषणा गरेका छन् । “बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म बिजुलीको स्वीच खोलिने छैन । पानी चलाइने छैन । र, कुनै पनि ...