काठमाडौं, २६ असोज । कोसी प्रदेशमा कुनै पनि दलले सहयोग नमागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० तटस्थ बस्ने भएको छ । पार्टीको आज शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले कोसी प्रदेश सरकार गठनमा औपचारिक सहयोग कुनै दलबाट आह्वान नभएको भन्दै निर्णय गर्नुपर्ने आवश्यकता नभएको निष्कर्ष निकालेको ...