काठमाडौं, १ कार्तिक । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओङबीच भेटवार्ता भएको छ । भेटवार्ता मंगलबार बेइजिङमा भएको हो । भेटमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङले दुई राष्ट्र प्रमुखबीच भएको महत्वपूर्ण सहमतिलाई सक्रियताका साथ कार्यान्वयन ...