काठमाण्डौ ३ कार्तिक। गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणालाई प्रतिद्धन्दी आरके शर्मा र महेश श्रेष्ठले चुनौति दिएका छन् । केसीसँग प्रतिस्पर्धा गरेका उनीहरुले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । महासचिवका एक उम्मेदवार डा. केशव ...