काठमाडौं, १ कात्तिक । कोशी प्रदेशसभाका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् । विश्वासको मत लिनुअघि प्रदेशसभाको बैठकमा बोल्दै परिवर्तन र संघीयतालाई आत्मसात गर्दै अगाडि बढ्न सबैको एकताबद्ध हुनुपर्ने बताए । उनले भने, ‘संघीयता र गणतन्त्रलाई बचाउनेको लागि हामीले अठोट गर्नुपर्छ । ...