काठमाडौं, ६ कात्तिक । सर्वप्रथम गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदमा पुनः निर्वाचित गराउनुभएकोमा आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैमा हार्दिक आभार व्यक्त गर्दछु । निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन नतिजा यहाँ हेर्न सक्नुहुनेछ। निर्वाचनका क्रममा मैले देखेका विषयहरू यहाँहरूसमक्ष पेस गर्न चाहन्छु। १० यसपटक ...