काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औँ अधिवेशन काठमडौंमा सुरु भएको छ। ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन्। उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ। कार्यक्रमलाई ...