काठमाडौं, १५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाखमा उपनिर्वाचन गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको बताए । हाल इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले ...