काठमाडौं, १६ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसद् बैठकमा एक मिनेट मौनधारण गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्ने पालो आउँदा उनले मौनधारण गरेका हुन् । आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको विषयसहित उठाएका अन्य विषय सरकारले नसुनेको भन्दै सांकेतिक ...