काठमाडौं, १६ कात्तिक । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् । “देशको ठूलो हिस्साले ...