काठमाडौं, १९ कात्तिक । नेपाली सेनाले खोज तथा उद्धारका निम्ति जाजरकोट भूकम्प प्रभावित २० स्थानमा सैनिक तैनाथ गरेको छ । “कात्तिक १७ गतेको जाजरकोट भूकम्पलगत्तै परिचालित फौजले जाजरकोटका १३ स्थान र पश्चिम रुकुमका सात स्थानहरूमा तैनाथ रही उद्धारकार्य जारी राखेका छन्,” नेपाली सेनाद्वारा आइतबार जारी ...