काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार बिहान ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । देउवा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र केन्द्रीय सदस्य प्रा। डा. गोविन्दराज ...