काठमाडौ २२ कात्तिक । जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बाग्मती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । बाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा बसेको बैठकमा भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग ...