ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले दियो भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ


abc

काठमाडौं, २१ कात्तिक । गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको उद्धार तथा राहतका लागि माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालसहितका नेताहरूले ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

उक्त चेकबाट प्राप्त हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेसहितले पनि राहत रकम सरकारी कोषमा जम्मा गरिसकेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

सम्बन्धित

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

चितवनमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

मानव अधिकार संस्कृतिको विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com