काठमाडौं, २० मंसिर । नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्य प्रेम आलेले एनसेलको सेयर बिक्री प्रकरणमा कर छल्ने नियत स्पष्ट देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा समिति सदस्य आलेले कर छल्नका लागि एनसेलले बिक्री मूल्य कम देखाएको आरोप लगाए । “१४३ ...