काठमाडौं, २० मंसिर । एनसेलको खरिदबिक्रीबारे राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सरकारलाई तीन बुँदामा सुझाव दिएका छन् । बुधबार सिंदरबारस्थित संसद् सचिवालयमा पार्टीका उपसभापति एवम् सांसद डा। स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले अर्थ समितिका सभापति सन्तोष चालिसेलाई पत्र बुझाएका हुन् । एनसेलको बिक्रीले ...