काठमाडौं, २० मंसिर । एनसेलको सेयर खरिद बिक्री बारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरण को जवाफ एनसेलले पठाएको छ । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपाल बाट बाहिरिने घोषणा गरेको थियो ।
यो विषयले चौतर्फी विवाद भएसँगै प्राधिकरणले उसलाई स्पष्टीकरण सोधेको थियो ।








प्रतिक्रिया दिनुहोस्