काठमाडौं, १९ मंसिर । मध्यपहाडी राजमार्गमा समृद्धिका संकल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । मंगलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादीले स्वागत ...