ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास युद्धविराम किन भंग भयो? यस्तो छ अमेरिकाको आरोप


एबीसी न्यूज
मंसिर १९, २०८० मंगलबार  ३ : ०५ बजे

काठमाडौं, १९ मंसिर ।  हमासले महिला बन्धकहरूलाई छाड्न इन्कार गरेकाले इजरायलसँगको युद्धविराम भंग भएको आरोप लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले महिला बन्धकलाई भइरहेको हिंसा सार्वजनिक हुने डरले हमासले उनीहरूलाई रिहा नगरेको र यसैकारण इजरायलसँग भएको एक साता लामो युद्धविरामको सम्झौता तोडिएको दाबी गरेको हो।

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई भने, ‘हमासले महिला बन्धकहरूलाई बलात्कार गरेको रिपोर्टमा हामीले शंका गर्नुपर्ने कुनै कारण छैन।’

बीबीसीको समाचारअनुसार सोमबार न्युयोर्कस्थित संयुक्त राष्ट्रको मुख्यालयबाहिर भेला भएका प्रदर्शनकारीले हमासले इजरायली महिलालाई गरेका बलात्कार, अपहरण र दुर्व्यवहारप्रति संयुक्त राष्ट्रसंघले देखाएको ‘निष्क्रियता’को आलोचना गरेका छन्।

यस क्रममा एक प्रदर्शनकारी हमासले जानाजानी इजरायली महिलाविरुद्ध यौन हिंसाको हतियार प्रयोग गरेको आरोप लगाए।

तर हमासले यी आरोपलाई अस्वीकार गर्दै पूर्ण रूपमा झुटो भएको दाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com