काठमाडौं, २१ मंसिर । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले इजरायल(हमास युद्धको गम्भीरतालाई मध्यनजर गर्दै ुयूएन चार्टरुको धारा(९९ लागू गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्ले इजरायल र हमासबीच संघर्षविरामसम्बन्धी संकल्प प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला महासचिव गुटेरसले धारा(९९ लागू गरेका हुन् । महासचिव गुटेरसले ...