काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जाको जोखिम भार घटाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियलस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । ५० लाख रुपैयाँसम्मको आवास ...