काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको निर्णायक सुनुवाइ उच्च अदालत पाटनमा सकिएको छ। खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस सकिएपछि अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय आउन बाँकी ...