काठमाडौं, २८ मंसिर । नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार नेपाल देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ को चार महिनामा सेवा आयअन्तर्गत भ्रमण आयमा ४७।२ प्रतिशतले वृद्धि भएर २५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।








प्रतिक्रिया दिनुहोस्