काठमाडौं १० माघ । विशेष अदालतले बहुचर्चित बालुवाटार जग्गा घोटालासम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ गरिरहेको छ। न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ बाट खोलिएको फाइलमा आज सातौँ दिन पनि सुनुवाइ भइरहेको छ। अहिलेसम्म ८ जनाका तर्फबाट सुनुवाइ भएको र अझै सय जनाभन्दा ...