काठमाडौं १० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा वाणिज्य बैंकहरूको ब्याजदर १०।२५ प्रतिशतभन्दा बढी नभएको बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले बैंकको ब्याजदर घट्दै जाने बताए । अहिलेको वाणिज्य बैंकहरूले १०।२५ प्रतिशतभित्र नै कर्जा ...