काठमार्डौ ११ माघ । नेपालको दुरसञ्चार सेवामा प्रवेश गरेदेखिनै एनसेल एक पछि अर्को विवादमा फस्दै गएको छ । नेपाली टेलिकममा मेरो मोबाइल नामक कम्पनी अहिलेको एनसेलको माउ कम्पनी हो । राजबहादुर शाहको सो कम्पनीको सेयर स्वीडेनको टेलिया सोनेराले किनेपछि यसको नाम एनसेल रह्यो र सेवा ...