पर्सा, १४ फागुन । पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको छ। पर्सा जिल्लाको बिरगंज लगायत ग्रामिण क्षेत्रमा ठुलो मात्रामा प्याजको तस्करी भैरहेको हो ।भर्खरै पर्सा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी पाएर नयाँ आएका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले तस्करीमा कडाई गरेपछि ...