काठमाडौं १३ फागुन । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल मा रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ० नियुक्ति प्रक्रिया स्थगित गरेको छ । केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्स’ घुस लिएको आरोप लागेपछि सीईओ नियुक्ति प्रक्रिया विवादित बनेको थियो । रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न ...