काठमाडौं १४ फागुन । संसद्मा उठेका विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारकारलाई रुलिङ गरेका छन्। विपक्षी दलहरूले तीन विवादित मन्त्रीहरूको राजीनामा माग्दै गत फागुन ६ गतेदेखि बैठकमा अवरोध गर्दै आएको थियो। सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरूले सोही माग राख्दै बैठक अवरोध ...