काठमाडौं, १४ कात्तिक । सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहको भएको बताउनु भएको छ । बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिक लगायतका स्थानीय तहले नै ...