काठमाडौं १४ चैत । पाकिस्तानमा मंगलबार भएको एक आत्मघाती बम आक्रमणमा पाँच चिनियाँ कामदार र एक पाकिस्तानी सवारी चालकको मृत्यु भएको छ। इस्लामावादबाट पाकिस्तानको सबैभन्दा ठूलो जलविद्युत् परियोजना दासु ड्यामतर्फ गइरहेका कामदारहरुको लस्करमा आत्मघाती आक्रमणकारीले सवारी ठोक्काएका थिए। सो जलविद्युत खैबर पख्तुनुवा प्रान्तमा छ। ...