काठमाडौं १५ चैत । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा नेता कृष्ण सिटौला लाई साथमा लिएर बिहीबार बिहान ९चैत १५० पहिलोपटक बालुवाटार पुगेका हुन्। भेटमा देउवालाई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरेका ...