काठमाडौं १६ चैत । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुक्रबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो २०८० सुरू भएको छ। ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित शुक्रबारदेखि एक्स्पो सुरू भएको छ। नर्सरी व्यवसायी सङ्घ, नेपालले आयोजना गरेको एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, ...